सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बस्दै

सङ्घीय संसद् अन्तर्गतकाे राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक मामिला […]

शान्ति सुरक्षामा दख्खल दिएकाे भन्दै दुर्गा प्रसाईं पुनः पक्राउ

शान्ति सुरक्षामा दख्खल दिएकाे भन्दै प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर, भक्तपुरमा राखेकाे छ । भक्तपुर प्रहरी र अपराध अनुन्धान परिसर टेकुकाे प्रहरी टाेलीले आइतबार राति साढे १० बजे प्रसाईंलाई निकोसेरा स्थित घरबाट पक्राउ […]

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । भारतबाट मुल्य बढेर आएकाले मुल्य वृद्धि गर्नुपरेकाे निगमले जनाएकाे छ । नेपाल आयल निगमले आज १८ गतेबाट नै लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य […]

वर्षा, बाढी एवं पहिराेले १५ जिल्लाका राजमार्ग यातायात सेवा प्रभावित

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न १५ जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । कतिपय राजमार्गमा एकतर्फी रूपमा यातायात सेवा सन्चालनमा रहेपनि अधिकांशमा भने पूर्ण अवराेध रहेकाे प्रहरीले जनाएकाे छ । नेपाल प्रहरीले […]

बूढानीलकण्ठमा गोली चल्याे, जेनजी आन्दोलनमा जेलबाट फरार एक जना प्रहरी नियन्त्रणमा

 प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएकाे छ । चाेरी तथा लुटपाटमा संलग्न कर्मा तामाङलाई नियन्त्रणमा लिन प्रहरीले गाेली चलाएको छ । गए राति करिब २ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले […]