बाढी र पहिरोका कारण गोरखा र सुर्खेतमा सडक अवरुद्ध, एकतर्फी यातायात सञ्चालन

बाढी र पहिरोका कारण गोरखा र सुर्खेतका दुई स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार गोरखामा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने सुर्खेतमा पहिरोका कारण एकतर्फी यातायात सञ्चालन […]

माैसमः पश्चिमी वायु र चक्रवातको प्रभाव, शनिबारसम्म वर्षा र हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को समेत प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आगामी शनिबारसम्म देशका विभिन्न स्थानमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। बुधबार […]

आज तीन प्रदेशमा आंशिक बादल लाग्ने, बाँकी भागमा माैसम सफा रहने

मंगलबार कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । विहीबार र शुक्रबार वर्षा हुने बिहीबार देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती […]

बिहीबारदेखि मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आगामी बिहीबारदेखि विभिन्न प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ । केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। […]

कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको नेपाल माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको […]