महिलाहरूकाे पर्व तीज शुरू

नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) शुरू भएकाे छ । भाद्र शुक्ल द्वितीयाका दिन तीज अन्तर्गत आज दर खाइँदै छ । आज दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको छ । […]

आस्क नेपालको २९ औं वार्षिक साधारण सभा एवं बार्षिक सामाजिक परीक्षण सम्पन्न

सहकार्यबाट दीगो विकास, गरीवी न्युनीकरणका लागि शैक्षिक पुर्वाधार, शान्त र समतामुलक समाज निर्माणका लागि आधारभूत अधिकार” भन्ने नाराका साथ आपसी सहयोग केन्द्र नेपालको आफ्नो २९ औं वार्षिक साधारण सभा समारोह तथा बार्षिक सामाजिक परीक्षण कार्यक्रम […]

पाँच प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाएकाे छ । महाशाखाका अनुसार कोशी प्रदेशको सबै भू-भाग तथा बागमती, गण्डकी, […]

ब्रिक्स शिखर सम्मेलनः सीमापार भुक्तानीलाई सहज बनाउनुपर्नेमा जाेड

शनिबार भारतकाे नयाँ दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु भएको छ । भव्य समारोहका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित भारत मण्डपमा ब्रिक्स शिखर सम्मेलनको उद्घाटन गर्नुभएकाे हाे । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र […]

कृष्णभीरमा बाटाे निर्माण कार्य तीव्र

रसुवा बाढीका कारण अवरुद्ध सडक छिटोभन्दा छिटो संचालनमा ल्याउनकाे लागि कृष्णभीरमा निर्माण कार्य भइरहेकाे छ । कृष्णभीरमा ग्रेड कटिङ गर्ने, स्लाेप मिलाउने तथा पहुँच सडक तयार गर्ने कार्य आज नवाैं दिनमा पनि जारी छ । […]