पाँच प्रदेशमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ भने कोशी र गण्डकी […]

पृथ्वीराजमार्गकाे बिभिन्न स्थानमा पहिराे, सवारी सन्चालन प्रभावित

गएराती परेकाे अविरल पानीका कारण पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिराे खसेकाे छ । पहिराका कारण यातायात सन्चालन प्रभावित बनेकाे छ । प्रहरीले पहिरो पन्छाउने काम भइरहेकाे जनाएकाे छ । प्रहरीका अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० […]

माैसमः मुलुकका धेरै स्थानमा वर्षा हुने

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका अधिकांश स्थानमा मध्यम वर्षाकाे संभावना रहेकाे छ। महाशाखाका […]

कास्कीमा सार्वजनिक बसमा चाेरीगर्ने ३ जना व्यक्ति पक्राउ, विदेशी सहितकाे चाेरी गर्ने गिराेह समेत नियन्त्रणमा

जिल्ला कास्की पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरुमा चोरीका घटनाहरु बढी रहेका सूचनाहरु आएकोले जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चाेरीका घटनामा संलग्न ४ विदेशी सहित ९ जना व्यक्तिहरुलाई नियन्त्रणमा […]

लेखनाथ जन्मस्थल संरक्षण तथा विकास समिति गठन

कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल संरक्षण तथा विकास समितिको अध्यक्षमा गोपीराज पौडेल चयन हुनुभएकाे छ । संस्थाको प्रथम साधारणसभा तथा अधिवेसनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा कृष्णमणि लामिछाने,सचिवमा शिबमोहन अधिकारी,सहसचिवमा […]