भाेटेकाेशी बाढीः ११ दिनपछि २ जनाकाे जीवितै उद्धार

भाेटेकाेशी बाढीमा फसिरहेका २ जनाकाे ११ दिनपछि शनिबार उद्धार भएकाे छ । शनिबार बेत्रावती बजारमा बाढीले बगाएकाे निजी घरबाट चण्डिका श्रेष्ठकाे र रसुवा बाढीका कारण प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट ४ […]

माैसमः मधेश बाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको छ। महाशाखाले यतिबेला देशभर साधारणतया बादल लागेको तथा बागमती, […]

वर्षा र बाढीले मुख्य राजमार्गहरूमा सवारी अवरुद्ध

अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका १० जिल्लामा पर्ने मुख्य राजमार्गहरूका सडक खण्डहरूमा सवारी सन्चालन हुन सकेकाे छैन । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू र त्रिशुली-स्याफ्रुबेशी सडक खण्ड […]

भाेटेकाेशी बाढीः १ हजार ३४४ को शव फेला

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३४४ को शव फेला परेकाे छ ।  नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा साे संख्यामा शव फेला परेकाे र हालसम्म ४ हजार ८ सय ९८ जना अझै बेपत्ता […]

त्रिसुली थ्रि ए बाट थप एक जनाकाे जीवितै उद्धार

त्रिसुली थ्रि ए बाट एक जनाकाे जीवितै उद्धार गरिएकाे छ । मानिसको आवाज सुनिएपछि यतिबेला नेपाली सेनाको मेडिकल टोली तयारी अवस्थामा रहेको छ । हेलिकोप्टर, ग्राउन्ड एम्बुलेन्स तथा अस्पतालहरूलाई समेत तयारी अवस्थामा राखिएको छ । […]