भाेटेकाेशी बाढीः ११ दिनपछि २ जनाकाे जीवितै उद्धार
भाेटेकाेशी बाढीमा फसिरहेका २ जनाकाे ११ दिनपछि शनिबार उद्धार भएकाे छ । शनिबार बेत्रावती बजारमा बाढीले बगाएकाे निजी घरबाट चण्डिका श्रेष्ठकाे र रसुवा बाढीका कारण प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट ४ टनेलबाट चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको थियो ।
दुवै जनाकाे छाउनीस्थित नेपाली सेनाकाे अस्पतालमा उपचार भइरहेकाे छ ।

तस्वीरः नेपाली सेना, नेपाल प्रहरी
Facebook Comments

