अध्यक्ष कमरेड प्रचण्ड लाल सलाम, जनयुद्ध आफैमा एउटा गौरवशाली, ऐतिहासिक र महान प्रकृया थियो । शोषित, पिडीत र आम भुइँ मान्छेहरुको हक, अधिकार र आत्मसम्मानको लागि लड्दै जाँदा ती अपेक्षित लक्ष्यहरु कति हासिल गर्न सकिए […]
कामकाजी व्यस्त महिलाको सूचीमा म आफूलाई पनि राख्न रुचाउँछु । कामैकामको बोझले थिचेको बेला मलाई झन् गर्वको महसुस हुन्छ । फुर्सदको एकाध घण्टा पनि निकै पट्यारिंदो लाग्छ मलाई । अति व्यस्त दिनचर्याका बीच अप्रत्यासित कामकाज […]
नेपाल याेगकाे भूमीः प्रधानमन्त्री अन्तर्राष्ट्रिय योग दिवस २०८० नेपालमा पनि मनाइँदैछ । काठमाण्डाैमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाे संयाेजनमा याेग दिवसका अवसरमा कार्यक्रम गरिएकाे छ । संयुक्त राष्ट्रसंघको महासभावाट सन् २०१४ डिसेम्वर ११ का दिन […]
उत्तम श्रेष्ठ म एक सर्वसाधारण नेपाली नागरिक । मेरो देशको संविधानमा स्वच्छ हावामा सास फेर्न पाउने कुरा मौलिक हकको रुपमा राखिएको छ । तर म बसेको शहरको हावा स्वच्छ छैन् । गतबर्ष अर्थात सन् २०२२ […]
धेरै नेपालीहरू राेजगारीका लागि जापनमा आउने गरेका छन् । जापानको जीवनयापन, दैनिकी, यहॉंको काम गर्ने शैली र भिसा धान्नको लागि आप्रवासीहरुले गर्नुपर्ने संघर्षका बारेमा बेला बखतमा धेरै लेखहरू प्रकाशित भईरहेका हुन्छन् । तर पनि नेपाल […]