ब्रिक्स शिखर सम्मेलनः सीमापार भुक्तानीलाई सहज बनाउनुपर्नेमा जाेड

शनिबार भारतकाे नयाँ दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु भएको छ । भव्य समारोहका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित भारत मण्डपमा ब्रिक्स शिखर सम्मेलनको उद्घाटन गर्नुभएकाे हाे । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र […]

भाेटेकाेशी बाढीकाे क्षतिः पुनर्निर्माणका लागि ७ खर्ब बढी लाग्ने

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएकाे छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण […]

पाेखराकाे सन्तानेश्वर मन्दिरमा महायज्ञ, २ करोड ८१ लाख संकलन

पोखरा–५ प्रस्र्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । महायज्ञबाट २ करोड ८१ लाख रुपैयाँ संकलन भएको अर्थ संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिनुभयाे । दान […]

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शाेभा गाैतम निर्वाचित

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे छ । साेमबार सम्पन्न संघकाे ३६औँ महाधिवेशनबाट महिला उद्यमी गाैतम अध्यक्षमा निर्वाचित हुनुभएकाे छ । वि.सं. २०११ मा स्थापना भएको संघको ७२ वर्षे लामो […]

नेपाल विद्युत् प्राधिकरणकाे आम्दानी घट्याे

नेपाल विद्युत् प्राधिकरणले साेमबार ४१औँ वार्षिकोत्सव मनाएकाे छ । सोमबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् क्षेत्रको आगामी प्राथमिकता उत्पादन बढाउने मात्र नभई उत्पादित विद्युत्बाट आर्थिक तथा सामाजिक मूल्य सिर्जना गर्ने […]