सातवटै प्रदेशकाे आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन् । संवैधानिक प्रावधान अनुसार आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण […]

प्रतिनिधिसभामा बजेटमाथिकाे छलफल सुरू हुने

सङ्घीय संसद्को प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज पनि बैठक बस्दैछ । आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ ।  संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार आज सोमबार दिनको […]

२०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ कराेड रूपैयाँकाे बजेट सार्वजनिक

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को‌ संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराउनुभएकाे हाे । […]

कर्मचारीकाे तलव २१ प्रतिशतमा बृद्धि

अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गर्नुभएकाे छ । त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुने र बाँकी भने महँगी भत्ता र मासिक प्राेत्साहन भत्ताका रूपमा उपलब्ध गराइने अर्थमन्त्री वाग्लेले जानकारी […]

संघीय संसदमा आगामी आ.व. २०८३/०८४ बजेट प्रस्तुत हुँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आ.व. २०८३/०८४ का लागि अनुमानित आय- व्यय विवरण अर्थात वार्षिक बजेट प्रस्तुत गर्दै हुनुहुनछ । रास्वपा नेतृत्वकाे शक्तिशाली सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेकाे […]