भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुमबासी समस्या अन्त्य हुने बताउनुभएको छ ।बिरुवा गाउँपालिका–१ मा स्याङ्जा र तनहूँको दुलेगाँैडा जोड्ने मेङखोलामा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटनका क्रममा उहाँले भूउपयोग नीतिको कुरा […]
नेशनल प्याव्सान कास्कीको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा नेशनल प्याव्सान कास्कीका सचिव मनकाजी गुरुङले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रत्नाकुमारी गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रगति प्रतिवेदन पारित गरिएको […]
बलात्कारपछि हत्या गरिएकी श्रीया बिक सुनारको परिवारलाई पोखरा महानगरपालिकाले साथ दिएको छ । पोखरा महानगरपालिका कार्यालयका तर्फबाट मृतक विकको घरमै पुगेर नगद १ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उप्रपमुख […]
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बस्तीको बीचमा प¥यो भन्ने निहुँमा पोखराको कुँडहरमा रहेको औद्योगिक क्षेत्रलाई हटाउन नहुने बताउनुभएको छ । ‘हामीले यहाँ( कुँडहरमा) मानव बस्ती पहिला थियो कि औद्योगिक क्षेत्र पहिला बनेको थियो […]
विगत १६ वर्षदेखि पक्षघातबाट पीडित कास्की लान्द्रुकका ३७ वर्षिय महेन्द्र गुरुङलाई शनिवार करिब ७ लाख रुपैया सहयोग हस्तान्तरण गरिएको छ । पाल्जै चेलिवेटी परिवार तथा लामा अमृत फाउण्डेशनद्वारा पोखरामा पत्रकार सम्मेलन गरी पीडित महेन्द्र गुरुङलाई […]