पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’ मा घरायसी सामानहरु किन्नेहरुको आकर्षण बढ्दै गएको छ । एक्सपोमा रहेका घरायसी सामानहरुको स्टलले भारी छुट रहेकाले एक्सपो अवलोकनकर्ताको आर्कषण बढेको हो । […]
पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला– २०७५’ नेपाली मौलिक संस्कृति प्रदर्शन गरिएको छ । नेपालमा रहेका विभिन्न जात जातिका मौलिक संस्कृतिको संरक्षण गर्ने उदेश्यले एक्सपोमा बालन, घाँटु, लाखे नाच, कृष्ण चरित्र […]
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा बिहीबारबाट सफल एक्स्पो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ सुरु भएको छ । एक्स्पो नयाँबजारको प्रदर्शनी केन्द्रमा मंसिर २४ गतेसम्म जारी रहने छ । उत्पादक र उपभोक्तालाई एउटै थलोमा […]
‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’को विहीबारबाट शुरु हुँदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने एक्सपो आगामि २४ गतेसम्म सञ्चालन हुनेछ । एक्सपोको गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा […]
पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’को तयारी पूरा भएको छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अनुसार मंसिर १३ देखि २४ गतेसम्म आयोजना हुने एक्सपोको […]