प्याराग्लाईडिङ्ग व्यवसायीले पोखरा महानगरबाट इजाजत लिनुपर्ने

प्याराग्लाईडिङ्ग व्यवसायीले पोखरा महानगरपालिकाबाट इजाजत लिनुपर्ने भएको छ । पोखरा महानगरापालिकाका नगर कार्यपालिका कार्यालयले पेशा व्यवसाय सम्बन्धि इजाजत लिइ सञ्चालनको व्यवस्था मिलाउनका लागि वडा नं. १८ लाई निर्देशन दिएको छ । यस अघि पटक पटक […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ फेरि भ्रष्टाचारी ठहर, सात वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको नयाँ मुद्दामा सात वर्षको जेल सजाय सुनाइएको छ । सोमबार इस्लामावादको एक अदालतले सरिफविरुद्ध आम्दानीको तुलनामा अधिक सम्पत्ति जोडेको मुद्दामा दोषी ठहर गरेको हो । यो मुद्दा अल अजिजिया स्टील […]

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकमा भ्रष्टाचारको अवस्था र निवारणमा भएका काम कारबाहीसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आयोगले भ्रष्टाचार नियन्त्रणको लागि गरिएका विभिन्न प्रयाससहितको २८ औ प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको हो । प्रतिवेदन […]

लेखनाथ महोत्सव जारी, ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था

१५ औं संस्करणको लेखनाथ महोत्सव जारी रहेको छ । पोखरा महानगरपालिकाको लेखनाथ तालचोकमा गत विहीबारबाट शुरु भएको महोत्सव आगामि पुष १६ गतेसम्म चल्नेछ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि भन्ने नाराका साथ […]

६ करोड बढीको लागतमा पोखरामा पर्यटन बसपार्क बन्दै

पोखरामा पर्यटन बसपार्क बन्ने भएको छ । पर्यटन विभागको अगुवाईमा बसपार्क बन्न लागेको र आगामि बुधबारसम्ममा टेन्डर आह्वान हुने पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिनुभयो । व्यवसायीहरुले पर्यटन बसपार्क निर्माणलाई प्राथमिकता दिन […]