सडक महोत्सवका लागि विभिन्न जिल्लामा रेबानको निम्तो

देशका विभिन्न जिल्लाहरुमा पोखरा सडक महोत्सव निम्तो बाँड्दै रेवान पोखराको टोली फर्किएको छ । तीनदिने भ्रमणका क्रममा टोलीले चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा लगायतका स्थानहरुमा पत्रकार सम्मेलन तथा व्यवसायीहरुसंग भेटघाट, छलफल र अन्र्तक्रिया गरेको थियो । […]

राष्ट्र बैंकको दबाबपछि बाणिज्य बैंकहरुबीच व्याजदरमा सहमति

राष्ट्र बैंकले दवाव दिएपछि वाणिज्य बैंकहरुबीच व्याजदरमा नयाँ सहमति कायम गरिएको छ । बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीलाई बोलाएर मुद्दती तथा बचत खातामा नयाँ सीमा तोकेको हो । जसअनुसार अब बैंकहरुले बचत खातामा अधिकतम […]

पोलिमर नोट छपाई काण्डमा पूर्वगर्भनर रावलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट छपाई काण्डमा पूर्वगर्भनर तिलक रावलसहित ३ जनालाई भ्रष्टाचार मुद्दामा दायर गरेको छ । अख्तियारले उनीहरुलाई ९१ लाख रकम बिगो दावीसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो । रावलसहित […]

लेखनाथ महोत्सव शुरु, मुलुकको आर्थिक अवस्था सुधारतर्फः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा.युवराज खतिवडालाई मुलुकको आर्थिक सूचकहरु सकारात्मक हुँदै गएको बताउनुभएको छ । १५ औं संस्करणको लेखनाथ महोत्सवको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खतिवडाले समग्र आर्थिक गतिविधि सकारात्मक रहेको बताउनुभएको हो । उहाँले सन् २०२० सम्म […]

१५ औं संस्करणको लेखनाथ महोत्सव आज

१५ औं संस्करणको लेखनाथ महोत्सव आज (विहीबार)बाट शुरु हुँदैछ । पोखरा महानगरपालिकाको लेखनाथ तालचोकमा आजदेखि पुष १६ गतेसम्म हुने महोत्सवको संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय […]