लमजुङको मर्स्याङदी गाउँपालिकाको पाँचौ गाउँ सभा सम्पन्न भएको छ । सभाले वडा नं.१,२,३,४,५, र ७ को वडाको केन्द्र निर्धारण गरेको छ । विभिन्न योजनाहरुको संसोधन र बजेट थप गर्नुको साथै अति आवश्यक योजनाहरुको प्राथामिकताका आधारमा […]
ब्यापारी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण ऐनबमोजिम अनुसन्धान हुने भएको छ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण ऐन बमोजिम अनुसन्धान चलाउन आदेश दिएको हो । सर्वोच्चले यसअघिको आदेशपछि झिकिएको रकम पनि पुनः खातामा जम्मा गर्न आदेश जारी […]
पोखराको अमरसिंह चौरमा नवौ संस्करणको पोखरा महोेत्सव शुरु भएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा शुरु भएको महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो । महोत्सव आगामी माघ ८ गते सम्म अमरसिंहचौरमा हुनेछ । […]
स्याङजाको पर्यटकीय ठाउँ स्वरेकको एम्बुलेन्स अक्षयकोष निर्माण अभियानमा सहयोग आउनेक्रम जारी छ । नमुना स्वरेक सहयोगी समाज स्याङजा र नमुना स्वरेक सामाजिक कोष कतारले सञ्चालन गरेको एम्वुलेन्सलाई दिगो बनाउन अक्षयकोष निर्माण अभियानलाई जारीराखीएको बताइएको छ […]
नेपाल आयल निगमको ४९ औं बार्षिकोत्सवको अवसरमा निगमको पोखरा महानगरपालिका गगनगौंडामा रहेको डिपोमा पुरस्कार तथा सम्मान वितरण कार्यक्रम गरिएको छ । निगमको बार्षिकोत्सवको अवसरमा आयोजित हाजिरि जवाफ प्रतियोगिताका विजयी समूह, रक्तदान तथा स्वास्थ्य शिविरमा सहयोग […]