स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरिदैं

सरकारले प्रत्येक स्थानीय तहमा रोजगार संयोजक खटाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशका ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्न लागेको हो । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै […]

सुख्खा बन्दरगाह शिलान्यास, आर्थिक क्रियाकलापमा सकारात्मक योगदान पुग्ने विश्वास

काठमाण्डौको कीर्तिपुर नगरपालिका चोभारमा सुख्खा बन्दरगाहाको शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सुख्खा बन्दरगाहको शिलान्यास गर्नुभएको हो । साविकको हिमाल सिमेन्ट कारखाना रहेको ११.७७ हेक्टर जग्गामामा अन्तर्राष्ट्रियस्तरको बन्दरगाह निर्माण गर्न लागिएको हो […]

५५ नेपालीको विदेशमा लगानी रहेको नेपालिक्सको खुलासा

‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत छन् । ५४ वर्षअघि […]

एम्बुलेन्स अक्षयकोष निर्माणमा अर्यालद्धारा १० हजार सहयोग

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा सञ्चालनमा आएको एम्वुलेन्सलाई दिगो बनाउन अक्षयकोष निर्माणमा सहयोग आउनेक्रम जारीरहेकोछ । यसैविच भीरकोट नगरपालिका वडान ५ स्वरेक पकान घर भई हाल दक्षिण कोरियामा कार्यरत शालिग्राम अर्यालले अभियानको सफलताको कामना गर्दे नगद […]

आधुनिक प्रविधि मार्फत् देशमा समृद्धि उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले आधुनिक प्रविधि मार्फत् देशलाई विकास र समृद्धिमा लैजानुपर्ने बताउनुभएको छ । औद्योगीकरण र मेसिनीकरणतर्फ लागेमा देश विकास हुने उहाँको भनाई छ । पोखराको अमरसिंहचोकमा खुलेको होटल टास्क इन्टरनेसनलको उद्घाटनका अवसरमा बोल्दै उहाँले […]