प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकका लागि झण्डै २४ हजारको आवेदन परेको छ । ७५३ जना रोजगार संयोजक माग भएकोमा जम्मा २३ हजार ९ […]
आगामी फागुन १७ देखि २५ गतेसम्म हुने ‘सातौं सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’को तयारी तिव्र पारिकएको आयोजकले जनाएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आगामी फागुन १७ देखि २५ गतेसम्म हुने महोत्सवको तयारीलाई तिब्र बनाइएको […]
पोखरामा फागुनमा ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ)गण्डकी प्रदेशको आयोजनामा आगामि फागुन २३ गतेदेखि २५ गतेसम्म ग्रामीण पर्यटन महोत्सव हुने भएको हो । महोत्सव फेवाताल किनार वाराही खेलमैदानमा […]
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । फाउन्डेसन र भरतपुर महानगरबीच अन्तर्राष्ट्रिय मापदण्ड सहितको रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौतामा हस्ताक्षर भएको छ । राष्ट्रियसभा गृह काठमाण्डौमा बुधबार आयोजित एक कार्यक्रमका […]
जापानको अल निप्पोन एअरवेज (एएनए)ले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एअरबस कम्पनीबाट ४८ थान नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ । एएनए होल्डिङ्सले मंगलबार जारी गरेको विज्ञप्तिमा बोइङ कम्पनीका ७३७ ‘म्याक्स […]