गण्डकी प्रदेशको कृषि मन्त्रालय र कृषि विकास बैंकवीच सहकार्य हुने

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंक, क्षेत्रीय कार्यालय पोखरावीच कृषि, पशुपन्क्षी, मत्स्यपालन र सहकारी तथा गरिवी निवारणका क्षेत्रमा सहकार्य हुने भएको छ । कृषिको व्यवसायिकता विकास गर्ने उत्पादन र उत्पादकत्व बृद्धि […]

भरतपुर महानगरपालिकामा आर्थिक अनियमितता भएको उपप्रमुखकै आरोप

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले नगर प्रमुखको कार्यशैलीप्रति १२ बुँदे असहमति सार्वजनिक गर्नुभएको छ । साथै उपप्रमुख शाहले महानगरमा आर्थिक अनियमिता भएको आरोप समेत लगाउनुभएको छ । उहाँले बुधबार विज्ञप्ति जारी गर्दै प्रमुखको कार्यशैलीप्रति […]

नेपाल इन्जिनियरिङ कलेज निजी भएको दावी, गैरकानुनी लेनदेन भएको छैन : कलेज प्रशासन

नेपाल इन्जिनियरिङ कलेज सम्बन्धि विवाद शेयरधनीवीचको रहेको कलेजले नै स्पष्ट पारेको छ । स्वामित्व सम्बन्धि शेयरधनीहरुवीच विवाद नै प्रमुख रहेको विज्ञप्ति मार्फत् कलेजले स्पष्ट पारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक […]

सांसद सुर्य बहादुर केसीद्वारा प्रधानमन्त्री ओलीको प्रशंसा, पशुपति शर्मालाई ५१ हजार सहयोग गर्ने

प्रतिपक्ष नेपाली काग्रेसले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनपक्षीय काम नगरेको भन्दै विरोध गर्दै आएपनि नेपाली काग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद सुर्यबहादुर केसीले भने प्रंशसा गर्नुभएको छ । बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर सांसद केसीले […]

बैंकको व्याजदर : पेशा ब्यवसाय छाडेर आन्दोलन गर्ने व्यवसायीको चेतावनी

बैंक तथा वित्तीय संस्थाले मनोमानी तरिकाले वढाएको ब्याज दरका कारण ब्यवसायीहरु मर्कामा परेको सोमवार लेखनाथमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । लेखनाथ उद्योग बाणिज्य संघले राखेको बैक तथा वित्तीय संस्थाहरुको कार्यनितीका कारण ब्यवसायीमा परेको […]