जनताको चाहना अनुसार विकास : मन्त्री थापामगर

कास्कीको मादी गाउँपालिका वडा नं. ७ पानीघाटमा नवर्निमित बुहद्देश्यीय भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कृषि भूमि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले प्रदेश सरकारले जनताको भावना, चाहना […]

गण्डकी प्रदेशमा सहकारी नियमावली बन्दै, सुझाव दिन मन्त्रालयको आग्रह

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी नियमावलीको मस्यौदा माथि सुझाव दिन आग्रह गरेको छ । सोमबार सहकारी नियमावली मस्यौदा सम्वन्धमा सरोकारवालासँग छलफल, अन्तरक्र्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । सो […]

पोखरा फाइनान्स २३ औं वर्षमा प्रवेश

पोखरा–९, न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड २३ औं वर्षमा प्रवेश गरेको छ । २३ औं वर्ष प्रवेशको शुभ उपलक्ष्यमा संस्थाले बैंकिङ साक्षरता एवं सफा नोट अभियान सम्बन्धी प्रभातफेरी कार्यक्रम गरेको थियो । संस्थाको […]

उर्जा बचाऊँ, प्रतिष्पर्धी क्षमता बढाऔँ : कार्यबाहक अध्यक्ष कोइराला

पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले उर्जाको कम खपत गरी प्रतिष्पर्धी क्षमता बृद्धि गर्न उद्योगी/व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । उर्जाको कम खपतले राष्ट्रिय अर्थतन्त्रलाई समेत योगदान पुर्याउने उहाँको धारणा रहेको छ । कार्यबाहक […]

महायज्ञ गरी एम्बुलेन्स सेवा सञ्चालन

महायज्ञबाट संकलन गरिएको रकमले तनहुँको किहुँमा एम्बुलेन्स सेवा शुरु गरिएको छ । एम्बुलेन्स खरिद गरी गाउँमा नै सेवा उपलब्ध गराउने उद्देश्यले भिमाद नगरपालिकाको वडा नं. १ र २ को संयुक्त आयोजनामा गएको साउन २८ गते […]