देशभरका स्थानीय तहमा बैंकका शाखा विस्तार हुने

सरकारले चालू आर्थिक वर्षभित्र मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पु¥याउने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो जानकारी गराउनुभएको हो । उहाँले सिंहदरबारमा मात्र नभई मुलुकका […]

पोखरामा करदाता शिक्षा तथा अन्तरक्रिया सम्पन्न

पोखरा उद्योग वाणिज्य संघ तथा मध्यमस्तरीय करदाता कार्यालय, काठमाण्डौंको आयोजनामा बुधबार पोखरामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साे अवसरमा करदाताको कर्तव्य, दायित्व तथा मध्यमस्तरीय करदाता कार्यालयले प्रदान गर्ने सेवाबारे उद्योगी/व्यवसायीलाई जानकारी […]

अन्जना गण्डकी च्याम्पियन लिटिल तर्फ विपना

नव साधना कला केन्द्र पोखराको आयोजना भएको गण्डकी च्याम्पियको उपाधी पोखरा विरौटाकी अन्जना गुरुङले जित्न सफल हुनुभएको छ । त्यस्तै लिटिल गण्डकीको उपाधि भने लेखनाथ आर्दश चोककी विपना क्षेत्री पौडेलले हात पार्नुभएको छ । गण्डकी […]

विरगंजमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता सम्पन्न

मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने नारा सहित विरगंज क्याम्पसमा कार्यक्रम गरिएको हो । वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको […]

म्याग्दीमा ५ सहकारी एकीकरण, उत्पादनमूलक क्षेत्रमा लगानी गरौं : कृषि तथा सहकारीमन्त्री थापा

म्याग्दीका पाँच वटा सहकारी संस्थाहरु एकिकरण भएका छन् । मालिका गाउँपालिकाको दरवाङ स्थित पश्चिम दरवाङ, फुलबारी, बेनीको कामना बचत तथा ऋण, मंगला गाउँपालिकाको बाबियाचौर बहुउद्देश्यीय र बेनपा ४ को सिंगा उपभोक्ता सहकारी संस्था तातोपानी बीच […]