महालेखापरीक्षकको कार्यालयले निर्वाचन आयोगका पदाधिकारीले गैरकानुनी रुपमा भत्ता लिएको जनाएको छ । आयोगका पदाधिकारीले निर्वाचनका दौरान विभिन्न शीर्षकमा भत्ता बढाएका थिए । तेस्रो चरणको स्थानीय तहको चुनाव, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन अनि राष्ट्रपति र […]
विष्णुपादुका क्लवको आयोजनामा भइरहेको दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा कृषि स्टलप्रति दर्शकको आकर्षण बढ्न थालेको छ । आलु महोत्सव कृषि महोत्सव भएको भन्दै दर्शकहरुले कृषि स्टलप्रति विशेष चासो देखाएका हुन् । महोत्सवमा टर्कीको बिक्रीवितरण तथा […]
जनता बैंकमा होइन, बैंक जनतासमक्ष जानुपर्छ भन्ने नारा सहित सञ्चालित मुक्तिनाथ बिकास बैंकले बैंकबाट कर्जा लिने ऋणीको निधन भएमा कर्जा मिनाहा गर्ने भएको छ । बैंकबाट ऋण लिएका ग्राहकको मृत्युपश्चात मृतकका आफन्तलाई बाँकी कर्जा मिनाहा […]
गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले उद्योगहरुमा पिउने पानी उद्योगको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ । नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको पोखरामा भएको पाँचौ बार्षिक साधारण सभालाई सम्बोधन गर्दे थापाले पानीको कारणनै मान्छेमा […]
पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा यही चैत २९ गतेदेखि आगामी बैशाख १ गतेसम्म आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सव २०७६ लाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाले व्यक्त […]