अमेरिका र चीनवीचको व्यापार युद्ध थप जटिल

अमेरिका र चीनबीच देखिएको व्यापार तनाव झन् बढ्ने देखिएको छ । दुई मुलुकवीचको व्यापार युद्ध तत्काल समाधान नहुने संकेत देखिएको हो । व्यापार युद्ध समाप्त गर्न दुई देशका अधिकारीहरुबीचको छलफल जारी रहेको छ । छलफलमा […]

एनसेल कर प्रकरणः जेठ २१ मा पूर्ण इजालसमा पेश हुने

सर्वोच्च अदालतले टेलीकम्युनिकेसन कम्पनी एनसेललाई ठूला करदाता कार्यालयले तोकेको कर तत्काल उठाउने या नउठाउने निर्णय पूर्ण इजलासबाट गर्ने भएको छ । न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले यो रिटलाई टुंगो लगाउन जेठ २१ […]

सामाजिक सुरक्षा योजनामा मजदुर र निजी क्षेत्र दुवै संशकित

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले सोचेजस्तो गति लिन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सामाजिक सुरक्षा योजना निजी क्षेत्रले भनेजस्तो या मजदूरले मागेजस्तो नरहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको भनाई छ । […]

पुनःनिर्माणका लागि १ खर्ब ५६ अर्ब बजेट

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक वर्षका लागि रु १ खर्ब ५६ अर्ब बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको प्राधिकरणको निर्देशक समितिको १५औँ बैठकले आगामी आवको बजेट तथा कार्यक्रम स्वीकृत गरेको […]

गण्डकी प्रदेशमा सांसदको भत्ता बृद्धि

गण्डकी प्रदेश सरकारले सांसदहरुले पाउने सुविधा बृद्धि गरेको छ । प्रदेश सरकारले मन्त्री परिषदबाट निर्णय गर्दै सांसदहरुको दैनिक बैठक भत्ता ७ सय ५० रुपैयाँबाट १ हजार रुपैयाँ पुर्याएको होे । यसअघि यातायात सुविधा बापत सांसदहरुले […]