भारत सरकारले आवास पुनर्निमाणका लागि १ अर्ब ६० करोडको चेक हस्तान्तरण

नेपालका सम्माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत महामहिम श्री मन्जीव सिंह पुरीले आजअर्थसचिव डा. राजन खनाललाई १ अर्ब ६० करोडको चेक हस्तान्तरण गर्नुभयो । भारत सरकारले आवास पुनर्निमाणका लागि नुवाकोट र […]

आफैले पढेको विद्यालयमा १० लाखको छात्रवृत्ति अक्षयकोष घोषणा

लमजुङमा आफैले पढेको स्कुलमा एक व्यक्तिले १० लाखको छात्रवृत्ति अक्षयकोषको घोषणा गरेका छन् । जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ७ चिसंकुमा रहेको जनमन्दिर माविमा अमेरीकाको टेक्सासमा बस्दै आउनुभएका प्रमोद बिलास घिमिरेको अगुवाईमा उक्त छात्रवृत्तिकोषको घोषणा […]

नारायणगढ बजार शनिबार कि सोमबार बन्द गर्ने भन्नेमा विवाद

यसअघि हरेक सोमबार बन्द हुने गरेको नारायणगढ बजार अबदेखि शनिबार गर्ने कि सोमबार भन्नेमा विवाद देखिउको छ । हप्ताको एक दिन गरिने बजार बन्दबारे नारायणगढ क्षेत्रका व्यवसायीबीच विवाद बढेको हो । जसका कारण व्यवसायी र […]

पालुङटार नगरपालिकाले ३ सय ९७ जना बेरोजगारलाई रोजगारी दिने

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालुङटार नगरपालिकाले ३ सय ९७ जना बेरोजगारलाई रोजगारी दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ सय ८१ जनाको लागि ३० दिनको रोजगारी दिन केन्द्रबाट बजेट पठाए पनि […]

नीति तथा कार्यक्रममा नयाँ कुरा लेख्न मन लागेनः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पुरानै कार्यक्रम दोहोरिएको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ कार्यक्रम ल्याउन मन नलागेको बताउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा […]