हेफर नेपाल इन्टरनेशनलको उद्यम सहजिकरण परियोजना अन्तर्गत उद्यम सहजीकरणका माध्यमबाट समाजमा अनुकरणीय बन्दै गएका उद्यमीका सफलताका कथा प्रस्तुत गर्दै पोखरामा उद्यम उत्सव मनाइएको छ । कार्यक्रममा उद्यमीहरूले हेफरको उद्यम सहजकर्ता मार्फत आँफूले नयाँ व्यवसाय सुरु […]
सहकारी लगायतका बित्तीय संस्थाहरुलाई पनि अख्तियारको छानबिन अधिकार क्षेत्रभित्र राख्ने तयारी भएकाे छ । सरकारले सहकारी लगायतका बित्तीय संस्थाहरुलाई पनि अख्तियारको छानबिन अधिकार क्षेत्रभित्र राख्ने गरी सरकारले विधेयक स्वीकृत गरेको हाे । मन्त्रिपरिषदको मंगलबार बिहान […]
पोखरा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी र मित्रराष्ट्र चीनको नानजिङका उद्योगी व्यवसायीको प्रतिनिधी मण्डलबीच भेटवार्ता भएको छ । चीनको नानजिङका व्यवसायी समूहका यामको नेतृत्वमा पोखरा आएको १८ जनाको प्रतिनिधि मण्डलसंग दुई देशबीच व्यावसायिक आदान प्रदान […]
बैंक तथा वित्तीय संस्थाहरु मर्जमा जान लिखित प्रतिवद्धता लिएर नेपाल राष्ट्र बैंक पुग्ने क्रम जारी रहेकाे छ । राष्ट्र बैंकले मौद्रिक नीति आउनु पूर्व नै मर्जरका बारेमा ठोस प्रस्ताब ल्याउन निर्देशन दिएपछि आइतबारसम्म १५ वटा […]
कामना सेवा बिकास वैंक लिमिटेडले पोखरा महानगर पालिका वडा नं. ३१, लेखनाथको पचभैयाको किंवेशीमा अवस्थित शिव गोरक्षनाथ पीठ सिद्धाश्रममा सो सिद्धाश्रमको पुर्वाधार विकास एवं भौतिक निर्माणको लागि आर्थिक सहयोग गरेको छ । प्रगतिको आधार कामना […]