महिलाहरुलाई स्वरोजगार बनाउन झोला बुन्ने तालिम

गरिब तथा बिपन्न वर्गका महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्यसहित झोला बुन्ने तालिम सुरु भएको छ । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा विधाता हस्तकला प्रशिक्षण केन्द्र अमरसिंहचोकको व्यवस्थापनमा तालिम सुरु भएको हो […]

घाचाेकमा चक्लाबन्दीका साथ सामूहिक खेती शुरू

गण्डकी प्रदेशमा पहिलोपटक चक्लाबन्दी गरेर खेती शुरु गरिएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ सिरानखेतमा धान रोपाई गरिएको छ । असार १५ एवम् राष्ट्रिय धान दिवसको अवसरमा सिरानखेतमा आइतबार आयोजित रोपाई महोत्सवमा कृषकहरुले जिल्लाको रैथाने धानको रुपमा रहेको […]

गरिमा विकास बैंकका ग्राहकले चरक अस्पतालमा उपचार गराउँदा छुट पाउने

गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले चरक मेमोरियल अस्पताल पोखरामा उपचार गराउँदा छुट पाउने भएका छन् । गरिमा विकास बैंक र चरक मेमोरियल अस्पतालवीच उपचार सम्बन्धि सम्झौता भएको हो ।सम्झौतापत्रमा गरिमा विकास बैंकका लिमिटेडका तर्फबाट गोविन्दप्रसाद […]

अमेरिका र चीन व्यापार वार्ता सूचारु गर्न तयार

अमेरिका र चीन अवरुद्ध रहेको व्यापार वार्तालाई पुनः सूचारु गर्न तयार भएका छन् । जापानमा जी-२० बैठकमा भएको साइडलाइन वार्ताका क्रममा अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प र चीनका राष्टपति सी जिनपिङ व्यापार वार्तालाइ सूचारू गर्ने सहमति […]

पोखराको लेकसाइडमा नेपाली परिकार महोत्सव शुरु

पोखराको लेकसाइडमा नेपाली परिकार महोत्सव शुरु भएको छ । महोत्सवको आयोजना रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले गरेको हो । पोखराको लेकसाइड बाराहीचोक पछाडिको चौरमा साँझ ५ बजेबाट नेपाली परिकार महोत्सव शुरु भएको […]