असहाय कल्याणकारी संस्था पोखराले पोखरा बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुका लागि आवश्यक सहयोग पुर्याउने उद्देश्य सहित अक्षयकोष स्थापना गरेको छ । सो कार्यका लागि असहाय कल्याणकारी संस्थाले १ लाख ८ हजार ३ सय ३३ रुपैयाँ ३३ […]
सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दुई महिनादेखि बन्द अवस्थामा रहेको छ । उत्पादन बन्द हुँदा दैनिक १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । गत जेठ २० गतेदेखि सिमेन्ट उत्पादन नहुँदा उद्योगलाई ५० करोडभन्दा बढी […]
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका […]
विश्वव्यापी नेटवर्क भएको अल्काटेलले नेपाली बजारमा नयाँ श्रेणीका स्मार्टफोनहरु र फिचर फोनहरुका साथ नेपाली बजारमा प्रवेश गरेको छ । कम्पनीले अल्काटेल वान, अल्काटेल १ एस, अल्काटेल थ्रीएक्स, अल्काटेल ३.९३ जीबी र्याम प्लस ३२जीबी स्टोरेज, र […]
नेपाल र चीनवीचको हवाई सम्झौता पुनरावलोकन भएको छ । सम्झौता पुनरावलोकन भएपछि नेपाली एयरलाइन्सले चीनका १५ विमानस्थलमा उडान गर्न पाउने भएका छन् । चीनसँगको द्वपक्षीय हवाई सम्झौता पुनरावलोकन भएसँगै नेपाली एयरलाइन्सले चाहेका थप ८ वटा […]