स्वास्थ्य मन्त्रालयको लजिस्टिक शाखामा आफ्नो जागिरे जीवन विताईरहँदा गोपाल दुलाललाई प्रौढ उमेरमा कृषि कर्ममा रम्ने कल्पनासम्म पनि थिएन । सरकारी जागिरबाट २०५१ सालमा अवकाश लिएर केही बर्ष गैरसरकारी संस्थामा काम गरेपछि दुलाललाई कृषिमा केही गरौं […]
पाेखराका एक व्यक्तिले लेनदेन विवादमा आफु अपहरणमा परेको नाटक गरेकाे खुलासा भएकाे छ । यसरी अपहरणमा परेकाे नाटक गर्ने पोखरा ११ फूलवारी बस्ने ४२ वर्षीय नारायणप्रसाद पौडेललाइ प्रहरीले पक्राउ गरेकाे छ । पाैडेलले गत शनिवार […]
पोखराको लेकसाइडमा रहेकाे माउन्ट कैलाश रिसोर्ट स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ । रिसोर्टले गत शनिबार दसौं वार्षिकोत्सव मनाएको छ । १० वर्ष अगाडि २४ वटा कोठाबाट सञ्चालनमा आएको रिसोर्टमा अहिले सुविधा सम्पन्न ५१ वटा […]
गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले खानेपानी योजनाको लागि बजेटको अभाव नहुने बताउनुभएको छ । साेमबार पोखरा महानगर वडानं ३२ चैनपूर सातमुहाने खानेपानी उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभाको […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टी बलियो बनेसँगै मुलुकमा विकासकाे चरण शुरू भएकाे बताउनुभएकाे छ । पोखरा महानगरपालिका वडा नं १६ स्थित तुम्के घोरकुनामा निर्माण गर्न लागिएको पक्की मोटरेवल पुलको शनिबार शिलान्यास गर्दै उहाँले […]