निर्माण ब्यबसायी संघ चितवनको अध्यक्षमा उमानन्द कंडेल निर्वाचित हुनुभएकाे छ । शुक्रबार राति सम्मपन्न मत गणनामा कंडेलले छवि गौतमलाई भारी मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । कँडेलले २०४ मत ल्याउँदा प्रतिष्पर्धी गौतमले ६८ […]
लामाे समयदेखि राेकियाे नेपाली कामदारको गन्तब्य देश मलेसियामा राेजगारी खुलाउने विषयमा नेपाल र मलेसिया सरकारवीच सहमति भएको छ । नेपाल र मलेसियावीय यसअघि नै श्रम समझदारी भएपनि केही प्राविधिक विषयमा सहमति नहुँदा मलेसियामा नेपाल कामदार विगत […]
संयुक्तराज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको समाचार छ । दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरुले देखाएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा अमेरिकी सामानको आयातमा २२ […]
राष्ट्र बैंकले ब्यालेन्स नभएको खाताको चेक काटे र चेकमा हस्ताक्षर नमिले कारबाही गर्ने गरी निर्देशिका जारी गरेकाे छ । सोमबार एकीकृत निर्देशिका जारी गर्दै राष्ट्र बैंकले चेक बाउन्स गर्ने तथा हस्ताक्षर विगारेमा कारवाही गर्ने जनाएकाे […]
पेट्रोलियम पदार्थ पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य घटेकाे छ । नेपाल आयल निगमका अनुसार स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हाे । मंगलबारबाटै नेपाल भारत पेट्राेलियम पाइपलाइन पनि सञ्चालनमा आउने भएकाले त्यसबाट समेत निगमकाे खर्च […]