पोखरा उद्योग बाणिज्य संघले पोखरा–९, न्यूरोडमा रहेको एस मिनी मार्केटमा (हिजो)मंगलबार भएको भीषण आगलागीको घटनाप्रति दुख व्यक्त गरेको छ । संघका सदस्य प्रतिष्ठानहरु तथा अन्य व्यावसायीक फर्महरुमा आगलागीबाट भएको भौतिक क्षतिप्रति संघले दुःख व्यक्त गरेको […]
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादूर चुमानले प्रदेश सरकारले करको दर नभएर दायरा बढाउने बताउनु भएको छ । स्याङजाको आधिखोला नगरपालिका वडानं १ पञ्चमुलमा एन आई सी एशिया बैकको शाखारहित बैंकिङ काउन्टर उद्घाटन […]
चितवनमा पत्रकारकाे न्यूनतम पारिश्रमिक अन्तर्क्रिया कार्यक्रम गरिएकाे छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति सञ्चार, सुचना तथा प्रविधि मन्त्रालय काठमाण्डौं र पत्रकार महासंघ चितवनको संयुक्त आयोजनामा श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजीवि पत्रकार र मिडिया सञ्चालकका […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलका लागि विदेशी लगानी नजुटे सरकार आफैंले निर्माण विमानस्थल निर्माण गर्ने बताउनुभएकाे छ । मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिमा बोल्दै मन्त्री भट्टराईले लगानी जुटेन भनेपनि […]
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक बर्षमा १४९ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । लगातार घाटामा रहेको प्राधिकरण यसअघिका २ बर्ष पनि नाफामा रहेको थियो । विद्युत प्राधिकरणले आर्थिक बर्ष ०७५/७६मा ७ अर्ब २० […]