चितवनकाे साैराहामा हात्ती महाेत्सव सुरू

चितवनकाे साैराहामा हात्ती महाेत्सव सुरू भएकाे छ । विहीबारबाट सुरू भएकाे हात्ती महाेत्सवकाे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएकाे हाे । पशु अधिकारकर्मीहरूले हात्ती महोत्सव र हात्ती सफारीप्रति असन्तुष्टि जनाएकाेप्रति […]

लेखनाथ महाेत्सवकाे तयारी पुरा

लेखनाथ महोत्सवको तयारी पुरा भएकाे बताइएकाे छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने महाेत्सवकाे तयारी पुरा भएकाे पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएकाे हाे । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र संबृद्धि’ नाराका साथ […]

युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार सुरेन्द्र पौडेल सम्मानित

पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुनुभएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमनगर, युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)का अध्यक्ष शुशील थापा लगायतले सोमबार भएको युआरएलको छैटौं वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कृत […]

बुढीगण्डकी परियोजनाको उचित मुआब्जा माग गर्दै धर्ना

बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा ढिलाइ भएकाे भन्दै जिल्ला प्रशासन कार्यालय गाेरखामा सराेकारवालाले धर्ना दिएका छन् । मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिनका लागि धर्ना कार्यक्रम […]

पूर्व सहायकमन्त्री रूप ज्याेति रिहा, लेनदेनमा सहमति नभएकाे जिकीर

प्रहरीले व्यवसायी रूप ज्योतिलाई हिरासतबाट मुक्त गरेकाे छ । ठगीकाे जाहेरी दिने विजेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ता गरेपछि प्रहरीले रूपज्याेतिलाई रिहा गरेकाे हाे । यसैवीच व्यवसायी रूप ज्याेतिले मल्ल र आफूबीच कुनै पनि किसिमको सहमति नभएको […]