अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका चुडामणी शर्मासहितका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे छ । आयोगले बुधबार १ अर्ब ३३ लाख २० हजार तीन सय ८५ रुपैयाँ भ्रष्टाचार बिगो कायम गरी विशेष अदातलमा […]
कास्कीकाे मादी गाउँपालिका १ मा पर्ने निर्माणाधीन सुपरमादी जलविद्युत आयोजनामा बाढीले ठूलाे क्षति पुर्याएकाे छ । बाढीले आयोजनाका संरचना र सामग्री बगाउँदा अर्वाैकाे क्षति भएकाे अनुमान गरिएकाे छ । सुपरमादी हाइड्रोका कार्यकारी अध्यक्ष पुष्पज्याेति ढुंगानाका […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ । सामाजिक सञ्जाल ट्वीटरमा सभापति देउवाले आज ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिनुभएकाे छ भने प्रभावकारी उद्धार कार्य सञ्चालनका लागि सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल)का अनुसार प्रचण्डले बुधबार बिहान […]
गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८/७९ को लागि मंगलबार प्रदेश सभामा बजेट पेस गरेको छ । कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रम सहित कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता सहितकाे बजेट प्रदेश […]