देशका बिभिन्न स्थानमा रही कालिज पालनमा संलग्न ब्यवसायीहरुले काठमाडौको बालुवाटारमा आयोजना गरेको एक औपचारिक समन्वयात्मक भेला को आयोजना गरेका छन् । सामाजिक अभियन्ता यज्ञराज कार्कीको सहजिकरणमा आयोजित उक्त भेलाले कालिज पालनको निमित्त बर्तमान समस्या,चुनौती र […]
गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७६–७७मा पहिलो पटक शुरु गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले रुपा आँपूखोलाका बासिन्दाको मुहारमा खुशी छाएको छ रुपा गाउँपालिका वडानं ६ स्थानीय बर्षोदेखि हिल्लामे र धुल्लामे सडकमा हिड्न बाध्य भएकोमा […]
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढी पहिरोले पु¥याएको भौतिक क्षतिको तत्तकाल पुननिर्माण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई विहिबार बैठकमा आमन्त्रण गरेर बाढीपहिरोले प्रदेशमा […]
घनश्याम पाण्डेय, शुभ न्यूज डटकम ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अहिले सम्म ६२ प्रतिशत काम सम्पन्न भएको छ । हाल सम्म १२ अर्व रकम खर्च भएको विमानस्थल निमार्ण आयोजना प्रमुख विनेश मुनांनकर्मीले जानकारी दिनुभयो । […]
सरकार समक्ष विभिन्न माग राखेर सवारी साधन नचलाउने बताएका यातायात व्यवसायीहरू आगामी बिहीबारबाट सवारीसाधन सञ्चालनमा ल्याउन सहमत भएका छन् । सरकार, यातायात व्यवसायी र मजदुर संगठनबीच सोमबार यातायात ब्यवस्था विभागमा भएको छलफलमा बिहीबारबाट सार्वजनिक सवारीसाधन […]