पोखरा—विराटनगर हवाई सेवा शुरु

गण्डकी प्रदेशको राजधानी पोखरा र प्रदेश नं. १को राजधानी विराटनगरवीच सिधा हवाई सेवा शुरु भएको छ । सोमबार बुद्ध एयर को १८ सिट क्षमताको नाईन एन् ए ई डब्लुजहाजले विराटनगर बाट पोखरापहिलो पटक उडान गरेको […]

एल आई सी नेपालको लेखनाथमा

लाईफ ईन्सोरेन्सन कर्पोरेसन नेपाल लिमिटेड (एल आई सी )को लेखनाथ साखा कार्यालयको सुक्रवार एक विषेश कार्यक्रमका विच उद्घाटन गरिएको छ । नेपाल अधिराज्य भर साखा सञ्जाल रहेको कम्पनीको ७१ औ साखाका रुपमा लेखनाथको तालचोकमा स्थापना […]

भीरकोटमा बाँस प्रशोधन तथा वस्तु उत्पादन तालिम सम्पन्न

स्याङ्जाको भीरकोट नगरपालिकामा बाँस प्रशोधन र वस्तु उत्पादन तालिम सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रम नेपाल हस्तकला महासंघ, उद्योग परिषद् महिला उद्योग विकास समिति र भीरकोट नगरपालिकाको संयुक्त आयोजनामा […]

कास्कीमा प्रहरीका लागि व्यारेक भवन बन्ने

जिल्ला प्रहरी कार्यालय कास्कीको हातामा अधिकृत र जुनियर प्रहरी अधिकृत व्यारेक भवन र हिरासत कक्ष बन्ने भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यारेक भवन र हिरासत कक्षको शिलान्यास गर्नुभएको छ । त्यस्तै वडा प्रहरी […]

कफी खेती विस्तार हुन नसक्दा आवश्यक मात्रामा उत्पादन हुन सकेन

२०३३ सालमा सरकारले भारतबाट अराविका जातको कफिको विउ ल्याएपछि गुल्मीमा व्यावसायिक कफी खेती सुरु भएको मानिन्छ । कफी खेतीका लागि नेपाल ऊर्वर भूमी भएपनि ४३ वर्ष बित्दा पनि आवश्यक पर्नेजति कफीको खेती र उत्पादन भएको […]