सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बृद्धि

सरकारले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बृद्धि गरेकाे छ । जस अनसार हाल ३ हजार रहेकाे ज्येष्ठ नागरिककाे भत्ता ४ हजार पुगेकाे छ । अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले अध्यादेश मार्फत् बजेट भाषण गर्दै सामाजिक सुरक्षा भत्ता […]

बजेट सम्बन्धि ३ वटा अध्यादेश जारी

सरकारले बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गरेकाे छ । मन्त्रीपरिषद्काे सिफारिशमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ जारी गर्नुभएकाे हाे । […]

दीप बस्न्यातलाई धरौटीमा र उज्यालाे नेटवर्कका पत्रकारलाई तारेखमा छाड्न सर्वाेच्चकाे आदेश

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट […]

आन्तिरक हवाइ उडान असाेज ५ देखि सञ्चालन हुने

 आन्तरिक हवाइ उडान असाेज ५ गते साेमबारदेखि हुने भएकाे छ । सरकारले एयरलाइन्सहरूलाइ पूर्ण क्षमतामा यात्रु राखेर उडान गर्न दिने भएकाे छ । यसअघि सिट क्षमताकाे ५० प्रतिशत मात्र यात्रु बाेक्न पाउने गरी निर्णय भएकाे […]

एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

एटिएमबाट पैसा निकाल्दा लाग्ने शुल्क हटेकाे छ । यसअघि अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क हटाइएकाे छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी […]