अंग्रेजी नयाँ वर्षको अवसरमा विगत २३ वर्षदेखि सञ्चालन हुँदै आएको पोखरा सडक महोत्सवको निम्तो दिन पोखराका पर्यटन व्यवसायीहरु काठमाण्डौमा आइपुगेका छन् । पुस १५ देखि १७ गतेसम्म हुने सडक महोत्सवलाई भव्य बनाउन काठमाडौंबासीलाई निम्तो दिन […]
गैरकानूनी क्रियाकलाप रोक्न सरकार दृढ: सचिव गौतम प्रधानमन्त्री कार्यालयका सचिव सूर्यप्रसाद गौतमले सरकार सुशासन कायम गराउन दृढ रहेको बताउनुभएकाे छ । गाैतमले गैरकानूनी क्रियाकलापप्रति निर्मम कारबाही गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे छ । सम्पत्ति शुद्धीकरण […]
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल ‘जीवन’ ले यस चालु आर्थिक बर्ष ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पर्वतमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक […]
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘सडक महोत्सव’ हुने भएको छ । यही पुस १५ देखि १७ गतेसम्म रेष्टुरेन्ट एण्ड बार एसोसिएसान (रेवान) को आयोजनामा लेकसाइडस्थित फेवा किनारमा २३ औं सडक महोत्सव हुने भएको हो । […]
नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल नाडाको अध्यक्षमा ध्रुव थापा निर्वाचित हुनुभएकाे छ । थापाले १ हजार ४ सय १३ मत प्राप्त गर्नुभयाे भने अध्यक्षका अर्का प्रत्यासी करण चौधरीले १ हजार ३ सय ४७ मत ल्याउनुभयाे […]