प्रधानमन्त्री शेरबहादुर देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ भएकाे भेटवार्तामा दुइ देश बिषयमा करिब १ घण्टा कुराकानी भएको थियो । […]

सीपयुक्त मजदुरलाई संरक्षण गर्नुपर्छः मन्त्री बराल

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोभिडबाट प्रभावित भएका सीपयुक्त मजदुरलाई राहत प्याकेजको माध्यमबाट संरक्षण गर्नुपर्ने बताउनु भएको छ । आइ.बि.एन. मिडिया एण्ड रिसर्च प्रा.लि. र पोखरा उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा […]

चिनियाँ विदेशमन्त्री वाङकाे नेपाल भ्रमणः के छ प्राथमिकता

चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ नेपाल भ्रमणका लागि शुक्रबार काठमाडाैं आउने तालिका छन । वाङ तीन दिने नेपाल भ्रमणका लागि भारत हुँदै आज काठमाडौं आउन लाग्नुभएकाे हाे । परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा […]

रोजगारीको निरन्तरता हुनुपर्ने अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघकाे माग

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ (आधिकारीक ट्रेड युनियन) गण्डकीले रोजगारीको निरन्तरता हुनुपर्ने लगायतका माग सहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । अस्थायी, करार तथा ज्यालादारी […]

मुल्यबृद्धि नियन्त्रणको माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश

अखिल नेपाल राष्टिय उद्योग व्यापार संघले मुल्यबृद्धि नियन्त्रणको माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेको छ । संघले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष विभिन्न १० वटा माग प्रस्तुत गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा मुल्यबृद्धि नियन्त्रण, […]