एमसीए नेपालका टेन्डरमा सहभागी हुन प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री शेरबहादुर देउबाले एमसीसी परियोजना अन्तर्गत नेपालमा हुने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गर्नुभएकाे छ । नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभाकाे काठमाडौंमा उद्घाटन गर्दै देउवाले हरु निर्माणका लागि एमसीए-नेपालले निकाल्ने […]

कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेश समिति पुनर्गठन

कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको संयोजकमा सन्तोष थापा सर्वसम्मत चयन हुनु भएको छ । शनिबार पोखरामा सम्पन्न कर्मचारीहरुको भेलाले थापाको संयोजकत्वमा गण्डकी प्रदेशस्तरीय १३ सदस्यीय समिति पुर्नगठन गरेको हो । समितिको सह–संयोजकमा […]

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यबृद्धि

पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएकाे छ । नेपाल आयल निगमले निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले मुल्य बढाएको हो। इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि […]

क्यालिब्रेसन फ्लाइटका कारण उडान प्रभावित हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने भएकाले नियमित उडानहरू प्रभावित हुने भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयले क्यालिब्रेसन फ्लाइट हुने अवधिका लागि ११ः३० बजेदेखि २ः३० बजेसम्म नोटाम नोटिस जारी गरेको छ । यो अवधिमा सबै […]

पर्यटन प्रबर्द्धन गर्न नयाँ आकर्षण आवश्यक छः मन्त्री बराल

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पर्यटन प्रबर्द्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको छ । पोखरा २२ पुम्दी भुम्दी स्थित अर्चलवोट आमा समुहको सामुदायिक बहुउद्धेश्य भवनको मंगलबार एक समारोहका बिच […]