श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता युएई जानुहुने भएको छ । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिषामा युएई गई अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका बिषयमा युएई सरकारसँग […]
सडक, पुल निर्माण भएसंगै उत्पादन गर्न मन्त्री बरालको आग्रह गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले विभिन्न पालिकाहरुमा सडक तथा पुलहरु निर्माण भएसंगै उत्पादन गर्न तर्फ ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएकाे छ । कास्कीको […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक करोड बराबरको अवैध सुन र ४ वटा मोबाइलसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले बुधबार विमानस्थलको आगमन टनेल गेटबाट सुनर ४ वटा मोबाइलसहित तीन जनालाई नियन्त्रणमा लिएको हाे । […]
सरकारले २०७९काे जेठ ४ मा स्थानीय तह निर्वाचनका लागि मिति ताेक्ने भन्दै तयारीमा लाग्न निर्वाचन आयोग अनुराेध गरेकाे छ । निर्वाचन आयोगले भने स्थानीय तहकाे निर्वाचनका लागि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेकाे छ […]
काठमाण्डाैमा विमानस्थलमा आन्तरिक उडान गर्ने यात्रुहरूलाई आन्तरिक टर्मिनलदेखि विमानस्थलको मुलगेटसम्म सञ्चालित नि:शुल्क यातायात सेवाबाट सर्वसाधरण सेवाग्राहीले लाभ हाँसिल गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे आन्तरिक टर्मिनल प्रयाेग गर्ने यात्रुहरूका लागि दुई वटा हायस (माइत्रोबस) बाट […]