बजेटमा सहकारीलाई प्राथमिकता दिइनेछः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताउनुभएको छ । आगामी आर्थिक बर्ष ०७९–८० को नीति कार्यक्रम र बजेट निर्माणका लागि सहकारी क्षेत्रका सरोकारवाला तथा अभियान्तासँग बुधबार दिउँसो अर्थ मन्त्रालयमा […]

पहार ट्रष्ट नेपालको नवौं वार्षिक साधारणसभा सम्पन्न

विगत २९ वर्षदेखि नेपालको ग्रामिण भेकको २१ जिल्लामा शैक्षिक पुर्वाधार विकास तथा वातावरण निर्माणका लागि क्रियाशिल पहार ट्रष्ट नेपालको नवौं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गण्डकी प्रदेशसभाका उपसभामुख सिर्जना […]

इन्धनकाे मुल्य बढ्याे, पेट्राेल प्रतिलिटर १६०

नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मुल्य बढाएकाे छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । पेट्रोलको मूल्य प्रति लिटर ५ […]

तनहुँको थप्रेकमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न

नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखाको आयोजनामा शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित थप्रेक स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्ला गण्डकी नगरपालिका वडा नं १ को आर्थिक सहयोगमा गरिएको शिविरमा गण्डकी […]

पेट्रोलियम पदार्थ ढुवानी सहज हुने

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीकाे आन्दोलन स्थगित भएकाे छ । व्यवसायीले कमिसन बृद्धि, भाडा बृद्धि लगायतका माग राखेर आन्दोलन गरेका थिए । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै […]