पोखरामै ठुलो स्पा ट्रान्क्युलिटी सञ्चालनमा

नेपालमा मात्र नभई मलेसियामा समेत स्पा सेवा प्रदान गर्दै आएको ट्रान्क्युलिटी स्पाको सेवा पोखरास्थित चारतारे स्विस इन्टरनेसनल होटेल सरोवरमा समेत सुरु भएको छ । ट्रान्क्युलिटीले पोखरा एक दशकअघिदेखि नै सेवा प्रदान गर्दै आएको छ । […]

राटरी क्लब अफ पोखरा अन्नपुर्णको अध्यक्षमा देवेन्द्र वास्तोला चयन

राटरी क्लब अफ पोखरा अन्नपुर्णकोे अध्यक्षमा देवेन्द्र वास्तोला चयन हुनुभएको छ । क्लबको १७ स्थापना दिवस र पद हस्तान्तरण कार्यक्रममा उहाँलाई सन् २०२२।२०२३ को अध्यक्षमा चयन गरेको हो । रोटरीको विधान अनुसार एक वर्ष अघिनै […]

सहकारी विधि र नितीका आधारमा सञ्चालन हुनुपर्नेमा जोड

सहकारी संस्था विधि, निती तथा मुल्यमान्यताका आधारमा सञ्चालन हुनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । पोखरा महानगरपालिका वडा नं.१७ मा सञ्चालीत सफल वचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजित एक दिने […]

समाजसेवी दाहालद्वारा जन्मोत्सवको खर्च कटाएर विपन्न विद्यार्थीलाई सहयोग

जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर तनहुँमा एक युवाले विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि मद्धत गर्नु भएको छ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका सदस्य राजु दाहालले सोही क्याम्पसमा कक्षा १२ अध्ययरत […]

अर्थमन्त्री शर्मामाथि छानविनकाे दवाब

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने प्रतिपक्षीकाे मागमा सत्तापक्षबाट समेत दवाब थपिएकाे छ । कांग्रेसमा अर्थमन्त्री स्वयंले राजीनामा दिनुपर्ने या प्रधानमन्त्रीले हटाउनुपर्ने आवाज उठेकाे छ । गठबन्धन सरकार भएकाले प्रधानमन्त्रीले पार्टीका नेताहरूले भनेकै आधारमा अर्थमन्त्री बर्खास्त […]