पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला, २०७९ हुने भएको छ । संघले यही २०७९ साल मंसिर १६ देखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ आयोजना गर्न लागेको हो । संघले पोखरामा […]
प्रतिनिधि सभा र प्रदेश सभाकाे मँसिर ४ गते हुने निर्वाचनकाे माहाैल गाेरखामा ह्वात्तै बढेकाे छ । बजारका चाेक, गल्ली, गाउँघरका चाैतारा, चियापसलमा जताजतै राजनैतिक परिचर्चा हुने गरेकाे हाे । मानिसहरुले प्रचण्ड गाेरखा आउनुकाे कारणबारे जिज्ञासा […]
नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) को चेक-इन काउन्टरमा दिल्ली उडानको ‘बोर्डिङ’ पास दिइए पनि उडान तालिका नै नरहेकोले उडान रद्द भएकाे छ । ‘आरए २१७’ वाइडबडी विमानमार्फत दिल्ली जान कतिपय यात्रु अध्यागमन र सुरक्षा जाँच […]
पोउवा संघका अध्यक्ष प्रजापतिको संयोजकत्वमा संघर्ष समिति गठन पोखराका उद्योगी÷व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपले बढाएको ब्याजदर घटाउने मागसहित कडा आन्दोलन गर्ने भएका छन् । पोखरा उद्योग वािणज्य संघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा […]
ताङले लौसीबोट बहुउद्देश्यीय सहकारी संस्था पर्वत जिल्लालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा नमुना सहकारी बनाउने योजनामा रहेको बताएको छ । शनिबार मोदी गाउँपालिका १ पर्वतमा भएको दोस्रो वार्षिक साधारण सभामा कृषि कार्यलाई प्राथमिकता दिँदै ल्याएको योजनाले […]