नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

सडकखण्डमा पर्ने पुल निर्माणका लागि भन्दै नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द गर्न लागिएकाे छ । यसअघि पनि सडक विस्तारका लागि दैनिक साे सडक खण्ड सवारी बन्द गराएर विस्तार गरिएकाे थियाे । नागढुङ्गा– मुग्लिन […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको जनाएकाे छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएकाे प्राधिकरणले जनाएकाे छ । विमानस्थल सञ्चालनका लागि अन्तिम […]

पेट्रोल, डिजेल र मटितेल प्रतिलिटर ३ रूपैयाँ घट्याे

 पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटेको छ । यसअघि भारतीय बजारमा इन्धनकाे मुल्य घटेपनि नेपालमा घाटा रहेकाे कारण देखाउँदै मुल्य नघटाएकाे नेपाल आयल निमगले यसपटक भने इन्धनकाे मुल्य घटाएकाे हाे । मूल्य […]

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाइँदै

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ । निर्वाचन सम्पन्न भएकाे २५ दिनपछि आयोग पदाधिकारीले आज बिहान १० बजे राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिवेदन बुझाउन लागेका हुन् […]

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाँइदै

भ्रष्टाचार नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्छाैंः प्रधानमन्त्री आज डिसेम्बर ९ काे अवसरमा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाँइदै छ । यस दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना मार्फत् भ्रष्टाचार नियन्त्रणका सबै उपाय अवलम्बन गर्ने बताउनुभएकाे […]