डा.सन्दुक रूइतलाई प्रतिष्ठित इसा अवार्ड प्रदान गरिने

आँखा उपचारका लागि अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त नेत्र राेग विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाउनुहुने भएकाे छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित १० लाख डलर सहितकाे इसा […]

माघे सङ्क्रान्तिका अवसरमा गाेरू जुधाइँदै

माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोट रसुवा लगायतका जिल्लामा गोरु जुधाउन लागिएको छ । हरेक बर्ष नुवाकाेट र रसुवा जिल्लामा गाेरू जुधाउने प्रतियाेगिता राख्ने गरिन्छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको […]

पोखरा महोत्सवमा महिलाहरुलाई लक्षित गरी स्वरोजगार तालिम

एघारौं पोखरा महोत्सव स्थलमा महिला दिदीबहिनीहरुलाई लक्षित गरी स्वरोजगार तालिम शुरु भएको छ । सीप सिकि उद्यमशील बनौ, आय आर्जनका क्रियाकलापमा संलग्न भइ आत्मनिर्भर बनौ भन्ने मुल नाराका साथ महोत्सव स्थलमा प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला […]

माघे संक्रान्तिका अवसरमा नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने

नारायणगढ–मुग्लिन सडकखण्डमा पुल निर्माणका लागि भित्ता काट्ने प्रयाेजनका लागि सवारी आवागमन राेकिने गरेकामा माघे संक्रान्तिका लागि भने सवारी नरोकिने भएकाे छ । माघे संक्रान्तिमा चितवन, तनहुँ र नवलपरासीकाे संगमस्थल देवघाटमा धेरै हिन्दु धर्मावलम्बीहरू पुग्ने भएकाले […]

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा बिस्तार गर्ने बताउनुभएको छ। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। […]