कानूनले दिएकोभन्दा बढी नाफा नलिन व्यवसायीसँग पोउवा संघको आग्रह

पोखरा उद्योग वाणिज्य संघले तोकिएभन्दा बढी मूल्यमा बस्तु तथा सामानको बिक्री–बितरण नगर्न व्यवसायीहरुलाई तथा बढी सामग्री संचय नगर्न उपभोक्तासँग आग्रह गरेको छ । पछिल्ला केही दिनयता पोखरासहित देशभर तरकारी तथा उपभोग्य बस्तुको मूल्यवृद्धि भएको गुनासो […]

काेशी र गण्डकीमा पानीकाे वहाव उच्च

लगातारको वर्षाको कारण काेशी र नारायणी नदीमा पानीको बहाव बढेकाे छ । सप्तकाेशीमा ३४ वर्षपछि पानीकाे वहाव उच्च मापन भएकाे छ । पानीकाे वहाव उच्च भएपछि काेशी व्यारेजका सबै ५६ वटा ढाेका खाेलिएकाे छ । […]

फोनिजद्वारा एक मातृभाषा संचार संस्था र पत्रकार सम्मान एवं पुरस्कार छनाैट नतिजा घाेषणा

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’, ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मानित तथा पुरस्कृत व्यक्ति तथा संस्थाको नाम घोषणा गरेको छ । फोनिजका महासचिव मिलन लिम्बूद्वारा […]

बिजुली बिक्रीबाट १२ अर्ब ३३ करोड नाफा, अघिल्लाे वर्षभन्दा किन घट्याे नाफा ?

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ कराेड नाफा कमाएकाे छ । याे अघिल्लाे वर्षकाे तुलनामा १ अर्ब ४ कराेडले कम हाे । नाफामा गिरावट आउनुमा विद्युत उत्पादनमा कमी भएकाले प्राधिकरणकाे दावी […]

रेडी ट्रेडर्सकाे गाेदाममा राजश्व अनुसन्धानकाे छापा

राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रा.लि.ले पछिल्लो २ महिनाभित्र आयात गरेका सबै ब्रेक शु बरामद गरेकाे छ । ती सबै ब्रेक सु शंकास्पद देखिएकाे विभाग स्राेतले जनाएकाे छ । विभागले बुधबार काठमाडौंको […]