बाढी पहिराेका कारण पाँच जिल्लाका राजमार्गमा सवारी अवरूद्ध
अविरल वर्षा, बाढी र पहिराेका कारण तीन प्रदेशका ७ जिल्लामा यातायात सेवा प्रभावित बनेकाे छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेकाे विवरण अनुसार काभ्रे, रसुवा, नुवाकाेट, धादिङ जिल्लामा पर्ने विभिन्न राजमार्गका सडक खण्डहरूमा बाढी पहिराेका कारण सवारी सन्चालन अवरूद्ध हुन पुगेकाे हाे ।
त्यस्तै हुम्लामा पनि पहिराकाे कारण कर्णाली करिडाेर पूर्ण रूपमा अवरूद्ध रहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments

