पोखरामा पहिलोपटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा उक्त विमान अवतरण गर्न नसक्ने भएकाले पोखरा उडान […]
अमेरिका र क्यानडामा हिमपात तथा हिमआँधीका कारण १९ जनाकाे मृत्यु भएकाे छ । सरकारी अधिकारीहरूले दिएकाे जानकारी अनुसार हिमपातका कारण २० करोड बढी मानिस प्रभावित भएका छन् । चिसो बढेसँगै अमेरिकाका १२ राज्यमा संकटकाल घाेषणा गरी […]
१८ औं लेखनाथ महोत्सव सुरु विहीबारदेखि शुरू भएको छ । महाेत्सवको गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले महाेत्सवकाे उद्दघाटन गर्नुभएकाे हाे । प्रदेश प्रमुख गुरुङ्गले आम जनता र उपभोक्तालाई उत्पादक एवं उद्योगी व्यवसायीहरुसग अन्तर्क्रिया गराउन यस्ता महोत्सवले […]
एघारौं संस्करणको पोखरा महोत्सव पुस २७ गतेदेखि हुने भएको छ । महोत्सवको तयारी तीव्र पारिएको छ । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको तयारी […]
राहदानीको आवेदनका लागि आवेदकले ‘अपोइन्टमेन्ट डेट’ लिन नै मुस्किल परेकाे व्यापक जनगुनासाे आएकाे छ । राहदानी विभाग, जिल्ला र इलाका प्रशासन ‘अपोइन्टमेन्ट डेट’ का लागि एकै समयमा बुकिङ खाेल्ने गरेकाले सर्भरमा चाप हुन गइ एपाेइन्टमेन्ट […]