पहिरो नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध

 पहिराेका कारणा नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध बनेकाे छ । मुग्लिनदेखि २ किलाेमिटरकाे दुरीमा पर्ने तुइनखाेला भन्ने स्थानमा सडकमाथिबाट झरेको पहिरो पन्छाउन मुस्किल परेकाे छ । बिहीबारदेखि नै सडक पटक पटक अवरूद्ध छ । पछिल्लाेपटक माथिबाट लगातारजसाे […]

पाेखरा एअरपाेर्टमा सिचुवान एअरलाइन्सकाे पहिलाे अन्तर्राष्ट्रिय उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सिचुवान एअरलाइन्सले पहिलाे अन्तर्राष्ट्रिय उडान भरेकाे छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडानका लागि पाेखरा प्रस्थान गरिसकेकाे छ । चीन बाट आउने चार्टर उडानलाई ९:३० […]

राष्ट्रिय वाणिज्य बैंकले कर्जाकाे ब्याज भुक्तानीमा ५ % छुट दिने

राष्ट्रिय वाणिज्य बैंकले कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम छुट दिने भएकाे छ । बैंकले आफ्ना सबै ऋणी ग्राहकहरुलाई साे छुट दिने निर्णय गरेको हाे । व्यवसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई […]

सात वटै प्रदेशमा बजेट सार्वजनिक, केन्द्रकाे सिकाे गर्दै सासंदलाइ बजेट

संवैधानिक प्रावधान अनुसार सातवटै प्रदेशकाे बजेट सार्वजनिक गरिएकाे छ । काेशी प्रदेश बाहेक अन्य प्रदेशमा प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरिएकाे हाे । काेशी प्रदेशमा भने अध्यादेश मार्फत् बजेट ल्याइएकाे हाे । कोशी प्रदेशमा ३६ अर्ब […]

संसदमा बजेटमाथिकाे छलफल जारी

संघीय संसदका दुवै सदनमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सैद्धान्तिक छलफल जारी छ । प्रतिनिधि सभाको बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ । […]