नेपालमा भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको प्राकृतिक जाेखिम उच्चः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको प्राकृतिक जाेखिम उच्च रहेकाे बताउनुभएकाे छ । बाजुरा र जाँजरकाेटमा भूकम्पबाट भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्दा स्थानीय विशेषता र मौलिकतामा जोड दिन समेत निर्देशन दिनुभएको […]

आर्थिक मन्दीकाे मारमा पर्याैंः व्यवसायी

देशलाई उज्जालो बनाउने ब्यवसायी सस्था पोखरा ईलेक्ट्रीकल एसोसिएशनका ब्यवसायिहरुले आफुहरु अध्यारोमा वस्न वाध्य भएको गुनासो गरेका छन् । पोखरा ईलेक्ट्रीकल एसोसिएशनको सनिवार भएको २४ औं वार्षिक साधारण सभाका सहभागीहरुले देशलाई नै उज्जालो बनाउन खोज्दा आफुहरु […]

मित्रमिलन सहकारीबाट घुस लिएकाे आरोपमा पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ

मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड भन्दा बढि नगद घुस लिएको आरोपमा पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ गरेकाे छ । बुधबार पर्वतकाे कुश्मा नगरपालिकामा कार्यरत पराजुलीलाई […]

पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको मेला पुस १ गतेसम्म चल्नेछ । मेलाको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयाे […]

एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया शंकास्पद, यथास्थितिमा राख्न लेखा समितिको निर्देशन

सांसदहरूले एनसेलकाे शेयर खरिद बिक्री प्रकरण शंकास्पद भएकाे बताएका छन् । संसद्को सार्वजनिक लेखा समितिले शंकास्पद देखिएको एनसेलको सेयर खरिद–बिक्री कारोबार यथास्थितमा राख्न समेत सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबारको बैठकले एनसेलको सेयर कारोबार वा […]