आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शनिबार भएकाे खेलमा नेपालसँग नामिबिया ३ विकेटले पराजित भएकाे छ । लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभर खेल्दै ७ […]
कर्जाको ब्याजदर बढेको छ । अर्थतन्त्र संकुचनमा छ । बजारमा ‘चेक बाउन्स’का घटनाह? बढ्दा छन् । कालोसूचीमा पर्ने व्यवसायीह?को संख्या पनि पछिल्लो आर्थिक वर्षमा उकालो लागेको देखिएको छ । कतिसम्म भने व्यवसायीहरू लामो कथा लेखेर […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले क्यानडेली नागरिककाे साथबाट बाट ९ किलो १३५ ग्राम काँचो सुन नियन्त्रणमा लिएकाे छ । दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएराति १२:१० बजे काठमाडौं क्यानेडली नागरिक माेहमद कमल […]
एघारौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधी मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । उपाधी संगै मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल रहयो । […]
आँखा उपचारका लागि अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त नेत्र राेग विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाउनुहुने भएकाे छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित १० लाख डलर सहितकाे इसा […]