मालपोत कार्यालय कास्कीको राजस्व सम्बन्धि सेवा २ दिनका लागि प्रभावित हुने भएको छ । बैंक अफ काठमाण्डौ र ग्लोबल आईएमई बैंक मर्जमा गएपछि मालपोत कार्यालय कास्कीको सेवा प्रभावित हुन लागेको हो । बैंक अफ काठमाण्डौले […]
गैर आवासीय नेपाली सङ्घ एनआरएनएले पाेखरामा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिदिने भएकाे छ । पोखरा महानगरपालिका वडा नं.९ महेन्द्र पुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ […]
एघारौं पोखरा महोत्सवमा स्वरोजगार तालिम प्रदान गरिने भएको छ । आगमी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित […]
घनश्याम पाण्डे, पाेखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएकाे छ । एक भव्य समारोहका वीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलकाे उद्घाटन गर्नुभएकाे हाे । विमानस्थलकाे उद्घाटन समाराेहमा सम्बाेधन गर्ने क्रममा प्रधानमन्त्रीले प्रचण्डले अन्य ठूला परियाेजना निर्माणमा […]
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे सञ्चालन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले अंग्रेजी नयाँ वर्षकाे अवसर पारी आज विमानस्थलकाे उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ । विमानस्थल उद्घाटन हुन लाग्दा पाेखरेली व्यवसायीहरू उत्साहित भएका छन् । पोखरा अन्तर्राष्ट्रिय […]