धार्मिक सहिष्णुता एवं सामाजिक सद्भाव थप सुदृढ गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्नु आजको राष्ट्रिय कार्यभार रहेको बताउनुभएकाे छ । इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, […]

काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच सहमति

फुटपाथ/सार्वजनिक स्थलमा व्यापार सम्बन्धमा अध्ययन गर्न समिति गठन गरिने काठमाडाैं महानगरपालिका क्षेत्रमा अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति लगायतका बिषयमा अध्ययन गरिने भएकाे छ । […]

स्थानीय यातायात प्रालिमा अध्यक्षमा पुनः पाैडेल चयन

स्थानीय यातायात प्रालि पोखराको अध्यक्षमा पुनः केदार पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । पोखरामा आज सम्पन्न प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । सञ्चालक समिति सदस्यहरुमा […]

श्रमिककाे न्यूनतम पारिश्रमिकमा वृद्धि

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेकाे छ । पारिश्रमिक वृद्धिको सूचना बिहीबार राजपत्रमा प्रकाशित गरिएपछि याे कार्यान्वयनमा जाने भएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ […]

हेटौंडाको सहिद स्मारक बन्दैछ पर्यटकका लागि गन्तव्यस्थल

मकवानपुरको हेटौंडामा रहेको सहिद स्मारक पार्क आन्तरिक तथा बाहय पर्यटकका लागि आर्कषक गन्तव्यस्थल बनेको छ । पार्कमा लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताहरुको शालिक, आर्कषक बगैंचा निर्माण गरिएको छ । यसका साथै विभिन्न पशुपंक्षीलाई केजमा राखेर अवलोकनको […]